Logo

आज बिदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, १० कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रिदर १२० रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ र बिक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ९० रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्