Logo

कसैले माग्दैमा प्रधानन्यायाधीश जबराले किन राजीनामा दिने ? : बालकृष्ण न्यौपाने (भिडिओसहित)



काठमाडौं, १० कार्तिक । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले कसैले माग्दैमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिन नहुने बताएका छन् । राजीनामा माग्दैमा किन दिने ? भन्ने उनको टिप्पणी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालको संविधान सबभन्दा महँगो संविधान भएको सुनाए । उनले नेपालमा को छ ? दुधले नुहाएको नेता ? भन्दै प्रश्न गरे ।

 



प्रतिक्रिया दिनुहोस्