Logo

मखमली फूल टिप्दै किसान



भक्तपुर, १० कात्तिक । तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान ।

मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ ।

तस्बिरः रमेश गिरी/रासस



प्रतिक्रिया दिनुहोस्