Logo

अष्टलक्ष्मी शाक्यले प्रदेश सभा बैठकलाई सम्बोधन गरेर आजै राजिनामा दिने



काठमाडौं, १० कात्तिक । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) पदबाट राजिनामा दिने भएकी छिन् । आज बोलाइएको १ बजेका लागि बैठकमा प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिने जनाइएको छ ।

उनले विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न राजिनामा दिन लागेको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्