Logo

२४ घन्टामा ६७२ संक्रमित थप



काठमाडौं, १० कात्तिक । आज नेपालमा कोरोना भाइरसका ६ सय ७२ जना संक्रमित थपिएका छन् ।

आज ४ सय ९० जना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ५ सय २८ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्