Logo

कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु



काठमाडौं, बैशाख । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । आज नेपालमा कोरोना भाइरसका ६ सय ७२ जना संक्रमित थपिएका छन् । आज ४ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ५ सय २८ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्