Logo

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का पाण्डेद्वारा दाबी प्रस्तुत



काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

पाण्डेले कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत चार दलका ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा आज साँझ दावी पेश गरेका हुन् ।

अष्टलक्ष्मी शाक्यले आजै संसद बैठकमा सम्बोधन गरेर पदबाट राजीनामा दिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्