Logo

राष्ट्रियसभाकी उपाध्यक्ष दाहालको पिएसओले बोकेको पेस्तोल अचानक पड्कियो



काठमाडौं, १० कात्तिक । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालको सुरक्षागार्डले बोकेको पेस्तोल अचानक पड्किएको छ । सिंहदरबारमा भएको घटनापछि अनुसन्धान बढाइएको छ ।

सुरक्षागार्ड अनुपमा भारतीले बोकेको पेस्तोल पड्किएपछि छानविन सुरु भएको छ । पेस्तोल के कति कमजोरीले पड्किएको हो भन्नेबारे छानविन बढेको हो ।



प्रतिक्रिया दिनुहोस्