Logo

सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्सालको निधन



काठमाडौं, कात्तिक ११। सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरबप्रसाद लम्सालको ८४ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

मुटुसम्बन्धी समस्यामा रहेको लम्साल पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भए पछि काठमाडौंको मेडिकेयर अस्पतालमा भर्ना भएका थिए । लम्साल तत्कालिन चर्चित सम्पत्ती छानविन आयोगका अध्यक्ष रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्