Logo

मन्त्री झाँक्री मौसमी ज्वरोका कारण अस्वस्थ, अस्पताल भर्ना



काठमाडौं, ११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भएको र अहिले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिईन् । दौडधुप र धपेडीका कारण उनलाई केही दिन आरामको जरुरी रहेको जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्