Logo

आज यी कम्पनीको सकिर्ट लेभलमा कारोबार



काठमाडौं, ११ कात्तिक । नेप्सेमा आज ५ अर्ब बढीको कारोबार हुँदा नेशनल हाइड्रोपावरको आज सबैभन्दा धेरै कारोबार भएको छ । आज केही कम्पनीको सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, आज सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

नेप्सेको अनुसार मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशत, हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशमलव २४ प्रतिशतका दरले कमाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्