Logo

आज ५ सय ९१ संक्रमित थपिए, ६ सय निको



काठमाडौं, ११ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ५ सय ९१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ११हजार ४ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८९ हजार ७ सय ८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ५ सय २७ र एन्टिजेन विधिबाट आज ६४ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्