Logo

घनश्यामले लेखे अध्यक्ष ओलीलाई यस्तो पत्र



काठमाडौं, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसाल आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । उनी भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा पनि उपस्थित् हुन नसक्ने भएका छन् ।

उनले आजको स्थायी कमिटी बैठक र भोलि बस्ने केन्द्रीय कमिटी बैठकको लागि आफ्नोतर्फबाट राय भन्दै आजै अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । भुषाल कोरोना संक्रमित भएर घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्