Logo

म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुल बराबरीमा रोकियो



एजेन्सी, १३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी घरेलू मैदानमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । सिटी २-० गोलले पराजित भएको छ । सिटीको हारले यसवर्षको उपाधि भिडन्त रोचक बन्दै गएको छ ।

आज भएको अर्को खेलमा उपाधिको दाबेदार लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । आर्सनलले लिसेस्टर सिटीमाथि जीत हासिल गरेको छ ।

बर्नलेले ब्रनफोर्डमाथि ३-१ को जित निकालेका ेछ । न्यूकासललाई चेल्सीले ३० ले पराविजत गरेको छ । वार्टफर्डमागिथ साउथेप्टनले १-० को जित हासिल गरेको छ ।

१० खेल खेलेको चेल्सी २५ अंकका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानको लिभरपुल २२ अंक र लिसेस्टर २० अंकसहित तेस्रो छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot