Logo

‘नेपाली भूमिमा चीनले झण्डा गाडेको’ भाइरल भिडियो



काठमाडौं, १४ कात्तिक । यो भिडियोमा उचाईको भू-भागमा चीनको झण्डा फहरिइरहेको देखिन्छ । झण्डा देखाउँदै एकजना युवक बोल्न थाल्छन् ।

उनी कैलाश पर्वतलगायतका क्षेत्र देखाउन थाल्छन् । लिमी लाप्चा सीमाको यो क्षेत्र देखाउँदै युवक भन्छन्,‘सरकार बोल्दैन, हामी केही गर्न सक्दैनौं ।’

युवकले स्वास्थ्य शिविर गर्न जाँदा पुगेको भनेका छन् । यो क्षेत्र हुम्लाको नेपाल चीन सीमामा पर्छ ।



प्रतिक्रिया दिनुहोस्