Logo

मन्त्री पौडेलले भाँडा माझे (भिडियोसहित)



काठमाडौं, १४ कात्तिक । शिक्षामन्त्री देवेन्द्र पौडेल बाग्लुङ पुगे । त्यहाँको निसीको दलित बस्तमिा खाना खाए ।

पौडेलले खाना खाएपछि भाँडा फालेनन् । आफूले खाएको भाँडा बोकेर माझ्न थाले । उनले माझेपछि सँगै गएका सुरक्षाकर्मी र सहयोगीहरुले समेत भाँडा माझेका थिए ।

माओवादी जनयुद्धमा समेत सहभागी भएका पौडेल उक्त पार्टीभित्र लोकप्रीय नेता मानिन्छन् । सैद्धान्तिक बहसमा पौडेल प्रभावशाली छन् ।



प्रतिक्रिया दिनुहोस्