Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १६ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४९ पैसा र बिक्रिदर १२० रुपैयाँ ९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २१ र बिक्रिदर १३८ रुपैयाँ ९० पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६८ पैसा र बिक्रिदर ९० रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्