Logo

मोदीसँग राष्ट्रसंघका महासचिव गुटेरेसले अँगालो मार्न नमानेपछि…(भिडियोसहित)



एजेन्सी, १६ कात्तिक। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जलवायू परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२६) मा अँगालो हाल्दा गुटेरेसले अप्ठ्यारो मानेको भिडियो भाइरल भएको छ। मोदीले अँगालो मार्न खोज्दा गुटेरेसले अप्ठ्यारो मानेका हुन्।

ग्लास्गोमा आयोजित सम्मेलनको आरम्भमा मोदी र गुटेरेसको अँगालो मर्न खोजेको तस्वीर र भिडियो सार्वजनिक भएको हो । उनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाइ केहि बेर अगाडि अँगालो हालेको भिडियो मा देख्न सकिन्छ। कोप-२६मा मोदीले सन् २०७० सम्ममा नेट जिरो कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने बताएका थिए।



प्रतिक्रिया दिनुहोस्