Logo

प्रदेश नम्बर-१ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, आजै शपथ लिने



काठमाडौं, १६ कार्तिक । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धाारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

राईलाई ४९ सांसदको समर्थन छ । नवनियुक्त मुख्यमन्त्री राईले आजै शपथ लिने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्