Logo

क्यानभासमा देवकोटा



नवलपुर, १६ कात्तिकः लक्ष्मी जयन्तीका अवसरमा मङ्गलबार गैँडाकोटमा आयोजित ‘देवकोटा विम्ब २०७८’ मा सहभागी भएर क्यानभासमा लक्ष्मी प्रसाद देवकोटाको चित्र कोर्दै कलाकार गोविन्दराज विनोदी । –तस्वीर : टेकराज पोखरेल-रासस



प्रतिक्रिया दिनुहोस्