Logo

जापानले पहिलो पटक जारी गर्‍यो ५ सयको सिक्का



एजेन्सी, १६ कात्तिक। जापान सरकारले पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको छ। सरकारले सोमबार २१ वर्षमा पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको हो।

अर्थमन्त्रालयका अनुसार हालै जारी गरिएको सो सिक्काको डिजाइन अन्य डिजाइनभन्दा धेरै फरक छैन। सरकारले आगामी आर्थिक वर्षदेखि ५ सय येनका २ सय मिलियन नयाँ सिक्का प्रयोगमा आउने गरी उत्पादन र वितरण गर्ने मन्त्रालयले जनाएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्