Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, १६ कात्तिक । शेयर बजारमा आज सबैभन्दा धेरै साहस उर्जाका लगानीकर्ताले कमाएका छन्। कम्पनीको आज ९ दशमलव ९९ प्रतिशतका दरले शेयरमुल्य बृद्धि भएको हो ।

त्यस्तै, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले पनि आज ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानकिर्ताले ८ दशमलव ६८ प्रतिशत, कालिका पावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीका दरले कमाएका नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्