Logo

काठमाडौंमा राति ९ बजेसम्म देउसी र भैलो खेल्न पाईने (सूचनासहित)



काठमाडौं, १६ कार्तिक । काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी, भैलो तथा नाचगान सभ्य र शान्तिपूर्ण तवरले खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको सार्वजनिक सूचनामा यस्तो उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।

सूचनासहित



प्रतिक्रिया दिनुहोस्