Logo

आज विदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, १७ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९७ पैसा र बिक्रिदर ८९ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्