Logo

बार्सिलोनाको जितमा फातीको गोल निर्णायक



काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले डायनामो किभमाथि जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा समूह ‘इ’को खेलमा बार्सिलोनाले डायनामो किभलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ७०औं मिनेटमा बार्सिलोनाका अंशु फातीले गोल गर्दा बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, उनले गरेको एक गोल नै जितका लागि प्रयाप्त रह्यो । यो जितसहित बार्सिलोना समूह ‘इ’को दोस्रो स्थानमा उक्लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्