Logo

आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, १७ कात्तिक । नेप्सेमा ५ अंकको बृद्धि हुँदा आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार बैंकको १ अर्ब १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसैगरी, आज महालक्ष्मी विकास बैंकको ३५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार आज अपि पावर कम्पनीको २८ करोड ९१ लाख, अरुण कावेली पावर कम्पनीको २१ करोड ७९ लाख, नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्