Logo

आज विदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, १८ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ६८ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४२ पैसा र बिक्रिदर ८८ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्