Logo

फर्किए देउवा (फोटोफिचर)



काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भई देउवा आज विहान फर्किएका हुन् ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम