Logo

२८ जना ट्याक्सी चालक कारबाहीमा



काठमाडौं, १८ कार्तिक । ट्राफिक प्रहरीले आज २८ जना ट्याक्सी चालकहरुलाई कारबाहीगरेको छ ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने आरोपमा २८ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको मेट्रो ट्राफिकले जनाएको छ ।

चाडपर्वमा यात्रुहरुलाई सास्ती नहोस र कोही पनि नठगिउन् भनेर ट्राफिक प्रहरीहरु सक्रियतापूर्वक खटिएका छन् ।

file photo/Sketch



प्रतिक्रिया दिनुहोस्

Screenshot