Logo

गोवर्धन पूजामा सरिक हुँदै गृहमन्त्री खाँण (फोटोफिचर)



काठमाडौं, १९ कार्तिक । रुपन्देहीको तिलोत्तमामा रहेको तिलोत्तमा गौशाला र देवदहमा रहेको कामधेनु गौशालामा गाई तिहारको दिन आयोजित गौशाला अवलोकन तथा गोवर्धन पुजन कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री बालकृष्ण खाँण ।

 



प्रतिक्रिया दिनुहोस्