Logo

२४ घण्टामा थपिए १८३ कोरोना संक्रमित, २ जनाको निधन



काठमाडौं, १९ कार्तिक । पछिल्लो २४ घण्टामा १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएअनुसार चार हजार ८ सय ८४ जनामा कोरोना परीक्षण गरिएको थियो ।

त्यस्तै, ६ सय ४९ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् भने २ जनाको निधन भएको छ । देशभरि अहिले ८ हजार चार सय १३ जना सक्रिय संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्