Logo

बाबुराम दम्पत्ति सरसफाईमा जुटेपछि



काठमाडौं, २० कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी आज विहानै सरसफाईमा जुटेका छन् । आज भाईटिकाको दिन ।

टिका लगाउनुअघि उनीहरु घरको सरसफाईमा जुटेका हुन् । बुवा आमा सरसफाईमा जुटेको छोरी मानुषी यमीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम