Logo

यस्तो रह्यो बाबुरामको भाईटीका (फोटोफिचर)



काठमाडौ., २० कार्तिक । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले साईतमै बहिनी पार्वतीबाट टीका ग्रहण गरेका छन् ।

टीका ग्रहणलगत्तै बाबुरामले सामाजिक सञ्जालमार्फत तस्विर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्-“बहिनी पार्वती भट्टराईबाट भाइ/दाइ टीका ग्रहण! सम्पूर्ण परिवारकासाथ तिहारको रमाइलो!”

 



प्रतिक्रिया दिनुहोस्