Logo

पूर्वराजा शाहले बहिनी शोभाको हातबाट भाइटीका ग्रहण



काठमाडौं, २० कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग साईतभन्दा केही ढिलो समयमा भाइटीका लगाएका छन् ।

टीकाको शुभ साइत ११ बजेर ०२ मिनेटमा भएपनि ११ बजेर ५३ मिनेटमा पूर्वराजा शाहले भने बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन् ।

पूर्वराजाले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार बहिनी शोभाको कमलादीस्थित् शोभा गृहमा पुगेर टीका ग्रहण गरेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्