Logo

भाई सिद्धार्थसँग मनिषा कोइराला



काठमाडौं, २० कार्तिक । बलिउड अभिनेत्री मनिषा कोइरालाले भाई सिद्धार्थ कोइरालासँगको तस्विर सार्वजनिक गर्दै भाईटीकाको शुभकामना दिएकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत अभिनेत्री मनिषाले भाईसँगको तस्विर सेयर गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्