Logo

यौनशक्ति बढाउने यो सर्प



एजेन्सी, २० कात्तिक । यो दुई मुख भएको सर्प हो । यो सर्प तस्करसँग बरामद गरिएको हो । तस्करले अन्र्तराष्ट्रिय १० लाख रुपैयाँ राखेर बेच्न खोजेको थियो ।

सर्पलाई यौन शक्ति बढाउने औषधिका प्रयोग गरिने जनाइएको छ । सर्पबाट इन्डोनेशिया, चीन र साउदी अरब जस्ता देशहरुमा यौन शक्ति बढाउने औषधि बनाउने धेरै पुरानो चलन हो ।

तस्करहरुले तस्करी गर्ने क्रममा सर्पलाई टुक्रा टुक्रा बनाएर फरक–फरक देशहरुमा बेच्ने गर्छन् । यसको मुल्य तौलको हिसाबले हुन्छ । यदि दुई किलो भन्दा धेरै भएमा २÷३ लाख रुपैयाँसम्म बजारमा बेच्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्