Logo

विदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, २१ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८४ पैसा र विक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । नेपाल राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रिदर १३७ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रिदर ८८ रुपैयाँ ६ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्