Logo

कारलाई ट्रकले ठक्कर दिँदा मेक्सिकोमा २० जनाको मृत्यु



एजेन्सी, २१ कात्तिक । मेक्सिकोको राजमार्गमा रोकि राखेको कारलाई ठक्कर दिँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

शनिबार मेक्सिको सिटी र पुएब्ला सीमा क्षेत्रमा ट्रकको बेल फेल भएर ट्रकले कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्