Logo

कमल थापा हेलिकप्टर लिएर गोसाइँकुण्डमा (फोटोफिचर)



काठमाडौं, २२ कार्तिक । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा पवित्र एवम् धार्मिक तीर्थस्थल गोसाइँकुण्ड पुगेका छन् । थापा सिम्रिक एयरको हेलिकप्टरमार्फत आज गोसाईँकुण्ड पुगेका हुन् । राप्रपाका युवा नेता राजाराम बर्तौलाले गोसाईँकुण्ड पुगेको थापासहितको तस्विर सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्-पबित्र एबं धार्मिक तिर्थस्थल गोसाइँकुण्डमा आज दर्शन सहित पुजा अर्चना गर्न पाउँदा अपुर्ब आनन्दको अनुभूति प्राप्त भयो । राप्रपा अध्यक्ष एबं पुर्ब उपप्रधानमन्त्री कमल थापा , @KTnepal  ,@PralitaThapa  राप्रपाका नेता पुर्ब मन्त्री @rajivparajuli  र मिनु गुरुङमा हार्दिक आभार !’



प्रतिक्रिया दिनुहोस्