Logo

विष्णुडोल गणेश मन्दिरका दाताहरु सम्मानित (तस्बिरसहित)



ललितपुर, २२ कात्तिक । विष्णुडोलस्थित गणेश मन्दिर निर्माणमा योगदान दिनेहरु सम्मानित भएका छन् । उनीहरुलाई महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ र ६ का वडाध्यक्ष वासुदेव महर्जनले सम्मान गरेका हुन् ।

पौराणिक महत्वको विष्णुडोल मन्दिर पुरानै स्थानमा निर्माण गरिएको हो । मन्दिर निर्माणमा २५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्नेहरु आइतबार सम्मानित भएका हुन् ।

तस्बिरहरुः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्