Logo

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै



काठमाडौं, २२ कात्तिक । बाग्मती प्रदेशका नवनियुक्त मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज विश्वासको मत लिन लागेका छन् । मन्त्री पाण्डेले प्रदेश सभा बैठक सुरु भएसँगै विश्वासको मत लिन लागेका हुन् ।

नेकपा (एकिकत समाजवादी) का संसदीय दलका नेता समेत रहेका पाण्डेले कात्तिक ११ गते गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई नेपाली काग्रेस, नेकपा (एकिकृत समाजवादी), नेकपा माओवादी र जसपाको समर्थन रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्