Logo

आज ३९० जना संक्रमित थप, ४२५ निको



काठमाडौं, २२ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्