Logo

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १३ पैसा र विक्रिदर ११८ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, आज युरोपियन डलर एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा र विक्रिदर १३७ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४६ पैसा र विक्रिदर ८७ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्