भक्तपुरमा धान सुकाउँदै किसान (फोटोफिचर)


भक्तपुर, २३ कात्तिक । भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित खुला ठाउँमा धान सुकाउँदै स्थानीयवासी । तस्बिरः रमेश गिरी÷रासस