Logo

तस्विरमा हेर्नुहोस सीके राउतको मुस्ताङ भ्रमण



काठमाडौं, २३ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत मुस्ताङ भ्रमण सम्पन्न गरेर जनकपुर फर्किएका छन् । उनले आफ्नो यो जीवन र यसमा पाएका सम्पूर्ण कुराको लागि ईश्वरलार्य धन्यवाद भनेका छन् । उनले चर तथा अचर सम्पूर्ण अस्तित्वलाई पनि धन्यवाद भन्दै निकट आएका सम्पूर्ण प्राणल्ीलाई धन्यवाद भनेका छन् । त्यस्तै, सानिध्यता प्रदान गरेका सबै मानवलाई पनि धन्यवाद भनेका छन् ।

मुस्ताङ भ्रमणका तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै राउतले भनेका छन्-‘शुभ-प्रभात! यो जीवन र यसमा पाएका सम्पूर्ण कुराको लागि ईश्वरलाई धन्यवाद, चर-अचर सम्पूर्ण अस्तित्वलाई धन्यवाद, निकट आएका सम्पूर्ण प्राणीलाई धन्यवाद, सानिध्यता प्रदान गरेका समस्त मानवलाई धन्यवाद ! मुस्ताङ्ग भ्रमण पश्चात् राती सकुशल जनकपुर फर्केको छु, सहयोग गर्नुहुने सबैमा धन्यवाद! ‘



प्रतिक्रिया दिनुहोस्