Logo

‘सिमानामा काँडेतारको व्यवस्था गर’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीनिकट संयुक्त जनवर्गीय संगठनले सुस्तामा गरिएको भारतीय हस्तक्षेपविरुद्ध आज विरोध प्रदर्शन गरेको छ । त्यस्तै, प्रदर्शनमा उत्रिएकाहरुले जनमतसंग्रह घोषणा गरिनुपर्ने पनि माग गरेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्दै उनीहरुले प्लेकार्ड बोकेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्