Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय



काठमाडौं, २३ कार्तिक । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

पार्टीको यही पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कृष्णबहादुर महराले सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको जनाए ।



प्रतिक्रिया दिनुहोस्