Logo

कैलालीमा ‘ग्याङ फाइट’, चक्कु प्रहार गरी युवकको हत्या



कैलाली, कार्तिक २४ । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राती करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । टीकापुरको सिद्दार्थ होटेल नजिक दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम