Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २३ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रिदर ११८ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र विक्रिदर ८८ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्