Logo

सार्वजनिक बिदाको दिन पनि राजस्व कारोबार गर्ने काउन्टर खुला राख्न निर्देशन



काठमाडौं, २४ कात्तिक । सार्वजनिक बिदाको दिनमा पनि राजस्व संकलन काउन्टर खुला गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व संकलन गर्ने आन्तिरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझने काउन्टरहरुलगायतका राजस्व कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्णकालिन रुपमा खुला गरी बुझने व्यवस्था गर्न/गराउन आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस्